भ्रष्टाचार नियन्त्रण गर्नका लागि अपनाइने उपायहरु

 परिचय

भ्रष्टाचार भनेको निजी लाभको लागि सुम्पिएको शक्तिको दुरुपयोग गर्नु बुझिन्छ भ्रष्टाचारले लोकतन्त्रलाई कमजोर बनाउँनुको साथै देशको आर्थिक विकासमा बाधा पु¥याउँछ यसले देशमा असमानता, गरिबी, सामाजिक विभाजन वातावरणीय संकटलाई अझ बढाउँछ भ्रष्टाचारको विरुद्धमा लड्नको लागी कुनै पनि देशले स्पेशल प्रकारको बुलेट चाहि बनाउन सकेको छैन विश्वमा धेरै देशहरूले भ्रष्टाचार नियन्त्रण गर्न विभिन्न प्रकारका क्रियाकलापहरु गरिरहेका छन तर पनि यसको नियन्त्रणमा पूर्णरुपले सफलता हासिल गर्न सकेको छैन भ्रष्टाचार विरुद्धको लडाईमा नागरिक सरकार दुवैको उतिकै महत्वपूर्ण भुमिका हुन्छन यहाँ भ्रष्टाचार नियन्त्रण गर्न सकने केहि तरिकाहरुलाइ वर्णन गरिएको

. दण्डहीनताको अन्त्य

भ्रष्ट व्यक्तिलाई दण्डित गर्न दण्डहीनताको चक्रलाई तोड्न प्रभावकारी कानूनको कार्यान्वयन आवश्यक कानुन बलियो सबैको लागि समान भयो भने केही हद सम भ्रष्टाचारलाइ नियन्त्रण गर्न सकिन्छ

. सार्वजनिक प्रशासन वित्त व्यवस्थापन सुधार

वित्तीय व्यवस्थापन प्रणालीमा सुधार गर्न बजेटको जानकारी सार्वजनिक गरिनुपर्छ कहाँ निर कुन ठाउमा के कति बजेट कुन कामको लागि आएको हो बजेट अनूसारको काम भयो कि भएन त्यसको जानकारी सरकार नागरिक सबैलाइ हुनुपर्छ यदि कसैले  यसको दुरुपयोग गर्न खोजेको खण्डमा दण्ड कार्यावाहि गरिनुपर्छ    यसको लागि लेखा परीक्षण एजेन्सीलाइ स्वतन्त्रले रुपले काम गर्ने अधिकार दिनुपर्छ कसैले यो एजेन्सी माथि मान हानी गर्न खोजेको खण्डमा कडा भन्दा कडा सजायको व्यवस्था कानुनमा उल्लेख हुनुपर्छ

. पारदर्शिता सूचनामा पहुँच प्रवर्द्धन

भ्रष्टाचार नियन्त्रण गर्नको लागि प्रेस स्वतन्त्रता, पारदर्शिता सूचनामा पहुँच सवैको हुनुपर्छ सूचनामा सबैको पहुँच भएमा सरकारी निकायहरूको उत्तरदायित्व बढछ देशमा जनसहभागिताको स्तरमा सकारात्मक प्रभाव पार्छ।

. नागरिकहरूलाई सशक्त बनाउन

नागरिक सरकारबीच आपसी विश्वास निर्माण गर्नको लागि सरकारले नागरिकको मागलाई बलियो बनाउन पूर्णरुपमा जिमेवार हुनुपर्छ यसको लागि सामुदायिक अनुगमन गर्नुपर्छ जसले गर्दा केही हदसम भ्रष्टाचार पत्ता लगाउन लगाउन सहयोग मिल्छ कोषको चुहावट घटाउन सार्वजनिक सेवाहरूको मात्रा गुणस्तरमा सुधार गर्न सरकार नागरिक दुवैले महत्वपूर्ण भुमिका खेल्नुपर्छ किनकि सार्वजनिक कोषको दुरुपयोग भएको घटनाहरू हाम्रो देशमा धेरै फेला परेका छन ्।

. अवैध पैसाको प्रवाहलाइ रोक लगाउन अन्तर्राष्ट्रिय वितिय प्रणालीमा जाँच

अन्तर्राष्ट्रिय वित्तीय प्रणालीमा पहुँच बिना, विश्वभरका भ्रष्ट सार्वजनिक अधिकारीहरूले लुटिएको राज्य सम्पत्तिको आयलाई लुकाउन सक्षम हुने थिएनन् प्रमुख वित्तीय केन्द्रहरूले तुरुन्तै तिनीहरूको बैंक खातामा छानबिन गर्ने   अवैध पैसाको प्रवाहलाई रोक लगाउन आवश्यक देखिन्छ कोहि व्यक्ति दोषि पाइएमा तिनीहरुको विरुद्ध आवश्यक कार्यावाहि गर्ने वातावरण हुनुपर्छ

Comments

Popular posts from this blog

The worsen Education system of Province 2