Posts

Showing posts from December, 2024

आजको संसार र पाण्डोराको कथाः एउटा गहन अध्ययन

Image
पाण्डोराको कथा र आजको संसार बीचको तुल्नात्मक अध्ययन                                                                                                          प्रभाकर जायसवाल आज निन्द्रा लागेन । सन्चो पनि थिएन अनी यसो सोच्न थालेँ । सोच्दा सोच्दै , मलाई ब्याचलर फर्स्ट इयरको सम्झना आयो । त्यसबेला म एउटा बोर्डिङ स्कुलमा पढाउँथें । त्यहाँ GULMOHAR भन्ने विषयमा Pandora And The Box of Troubles नामको पाठ थियो । त्यो पाठमा पाण्डोराको पौराणिक कथा समेटिएको थियो । आजको संसारका समस्याहरू देख्दा , मैले त्यो कथा र अहिलेको यथार्थबीच तुल्ना गर्न थाले र त्यसलाइ written form दिने प्रयास गरे ।   पाण्डोराको कथाः दुःखको सुरुवात र आशाको प्रतीक पाण्डोराको कथा एउटा पौराणिक...